• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

कोरोनाको लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै आइसोलेसनमा राखिने, यस्ता छन् १४ नियम

  • जेठ २१, २०७७
  • सोलुखुम्बु समाचार
alt

काठमाडौं- सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै आइसोलेसनमा राख्ने व्यवस्था गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि निर्देशिका नै बनाएको छ। 

लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई अस्पतालमा राख्दा अस्पतालका आइसोलेसन वार्ड भरिएको र लक्षण तथा गम्भिर समस्या भएकालाई राख्ने ठाउँ नहुन सक्ने भन्दै यस्तो व्यवस्था गरिएको हो। 

कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि  निर्देशिका अनुसार कोरोना भाइरसको परीक्षणका क्रममा पोजिटिभ केस आएकाहरुमा लक्षण नभएका (एसिम्योयाटिक), हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) भनेर यकिन गरिने छ र सो आधारमा आवश्यक उपचार प्रक्रिया अगाडि बढाइने छ।

मन्त्रालयले बनाएको निर्देशिकामा लक्षण नभएका (एसिम्योयाटिक) र हल्का (माइल्ड) लक्षण भएकाहरुलाई घरमा आइसोलेसनमा राख्ने क्रममा १४ बुँदे नियम पालना गर्नुपर्ने व्यवस्था गरेको छ।

यस्ता छन् १४ बुँदे नियम

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved