• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

नेपाल विद्युत प्राधिकरण, सोलुखुम्बु वितरण केन्द्रको अनुरोध

  • असार २३, २०७७
  • सोलुखुम्बु समाचार
alt

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको अधिनमा रहेको तिङला सब स्टेशनवाट निस्कने लाम्माने, बेलिडाँडा, शेर्पा मुडे - बेलिडाँडा फिडर, लाम्माने, रमिते डाँडा, बरडाँडा हुँदै भदौरेसम्मको - रमिते फिडर र लाम्मानेवाट बुस्तिङसम्मको - बुस्तिङ फिडरलाई सुचारु गर्न मिति २०७७ असार २५ गतेदेखि एक हप्तासम्म लाइन सञ्चालन गरी टेस्टिङ गर्नुपर्ने भएकोले सो फिडरहरुमा पोलमा नचढ्न, नछुन, तार तथा सपोर्ट स्टे वायरमा नछुन साथै पोलको वरिपरि बालबालिका, गाइवस्तुहरु नछाड्न हुन सबैमा अनुरोध गरिन्छ ।


नेपाल विद्युत प्राधिकरण, सोलुखुम्बु वितरण केन्द्रको अनुरोध
सोलुखुम्बु

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved