• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बुको पर्यटन प्रबर्धन र पूर्वाधार विकासका लागि प्रदेश १ सरकारद्वारा करोडौ रकम बिनियोजन

  • असार २८, २०७७
  • मनोज श्रेष्ठ
alt

सोलुखुम्बु । सोलुखुम्बुको पर्यटन प्रबद्र्धन तथा पूर्वाधार विकासका लागि प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक बर्षका लागि करोडौं रकम बिनियोजन गरेको छ । प्रदेश १ को आन्तरिक मामिला तथा योजना मन्त्रालय श्रोतका अनुसार सोलुखुम्बुको पर्यटन पूर्वाधार विकास तथा प्रबद्र्धनका लागि २० लाखदेखि ४५ लाख सम्मका योजनाहरु स्वीकृत भएकाछन् ।

प्रदेश १ सरकारको आगामी आर्थिक बर्ष २०७७/७८ मा सोलुखुम्बुको विभिन्न पर्यटकीय पूर्वाधार विकास र पर्यटन प्रबद्र्धनका लागि अन्तरगत प्रसिद्ध पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको पिके डाँडामा भ्यू प्वाइन्ट निर्माणका लागि ४५ लाख रकम बिनियोजन भएको छ भने खुम्बु क्षेत्रको पदमार्ग निर्माणका लागि ४५ लाख नै बिनियोजन भएको छ ।

प्रदेश १ सरकारको आगामी आर्थिक बर्ष २०७७/७८ को पर्यटन प्रबद्र्धन तथा पूर्वाधार विकास आयोजनामा समावेश गरिएका योजनाहरु यस प्रकार छन् :

Tourism - Solu

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved