• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

‘इटहरी काव्य पुरस्कार’ सोलुखुम्बुका साहित्यकार कट्टेललाई

  • असार २९, २०७७
  • सोलुखुम्बु समाचार
alt

काठमाडौं । इटहरी साहित्यिक समूह, सुनसरीले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘इटहरी काव्य पुरस्कार’ सोलुखुम्बुका साहित्यकार हरि कट्टेललाई प्रदान गरिएको छ ।

सोमबार इटहरीमा २०७ औं भानु जयन्तिको अवसरमा आयोजिक कार्यक्रममा सोलुखुम्बुका अग्रज प्रगतिवादी साहित्यकार कट्टेलको साहित्यिक यात्रामा थप हौसलासहित सो पुरस्कार प्रदान गरिएको हो ।

साहित्यकार कट्टेललाई दोसल्ला ओढाई प्रमाण पत्र र ११ हजार १ सय ११ रुपीयाँ नगदसहित सम्मान गरिएको थियो । कट्टेल पछिल्लो समय नेपाली साहित्यमा नाम चलेका साहित्यकार हुन् ।
उनी सोलुखुम्बु जिल्लामा रहँदा पनि साहित्यिक क्षेत्रमा सक्रिय रुपमा लागि परेका थिए ।

सम्बन्धित समाचारहरु

म्याराडोनाको निधन ...

विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षीय अर्जेन्टिनी फुटबल स्टारको &lsqu ...

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved