• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सिन्धुपाल्चोकको नागपुजेमा पहिरो : १ जनाको मृत्यु, १६ जना बेपत्ता

  • भदौ २८, २०७७
  • सोलुखुम्बु समाचार
alt

सिन्धुपाल्चोकको  नागपुजेमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।  बाह्रविसे नगरपालिका –७ नागपुजे भन्ने ठाउँमा माथिबाट आएको पहिरोले ७ वटा घर बगाउँदा १ जनाको मृत्यु र १६ जना वेपत्ता भएको बाग्मती प्रदेश प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) बसन्त लामाले जनाकारी दिए ।

 

‘बाह्रबिसे नगरपालिका–७ मा पहिरो जाँदा ७ वटा घर पूर्णरुपले बगाएको छ,’ डिआईजी लामाले भने ।

घटनास्थलमा बाह्रविसेको २० जनाको प्रहरीको टोलीले उद्धार गरिहेको छ ।नागपुजेको अगाडिपट्टीको भिरखर्क भन्ने ठाउँमा पनि पहिरो गएको र त्यहाँ जना नसिकएकाले के कति क्षति भएको भन्ने विषयमा एकिन विवरण आउन नसकेको डिआईजी लामाले लोकान्तरलाई बताए ।

घर बगाएर भोटेकोसी नदीमा गएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । - लोकान्तर

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved