• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु : खोलाले बगाउँदा एक बेपत्ता

  • भदौ २८, २०७७
  • सोलुखुम्बु समाचार
alt फाइल फोटो

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकास्थित खहरे खोलाले बगाउँदा एक जना बेपत्ता भएकाछन् । आइतबार दिउँसो खहरे खोलाले बगाउँदा नेचासल्यान गाउँपालिका ४ का भुईमान राई बेपत्ता भएका हुन् ।

सल्यानवाट फुर्केस्थित घर फर्कने क्रममा राई बेपत्ता भएको प्रहरीले जनाएको छ । खोलाले बगाएका राईको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved