• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

असोज १ गतेदेखि नै लामो दूरीका यातायात र आन्तरिक उडान चल्ने

  • भदौ ३०, २०७७
  • सोलुखुम्बु समाचार
alt

काठमाडौं । सरकारले असोज १ गतदेखि नै लामो दूरीका यातायात र आन्तरिक उडान खोल्ने निर्णय गरेको छ । सरकार प्रवक्ता प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दूरीका यातायात र आन्तरिक उडान सञ्चालन गर्न सकिने निर्णय भएको जानकारी दिए । गाडी सञ्चालनका लागि ५० प्रतिशत सिट क्षमतामा मात्रै यात्रु राख्न पाउने र भाडा पनि ५० प्रतिशत धेरै लिन पाउनेगरी व्यवस्था गरिएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

आन्तरिक उडानका क्रममा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने हुन्छ । जहाजमा यात्रा गर्दा ७२ घन्टा अघिसम्मको पिसिआर रिपोर्ट चाहिने ज्ञवालीको भनाइ छ । हवाई भाडादर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तोक्ने भएको छ ।

सम्बन्धित समाचारहरु

हिमाल आरोहणका लागि ब ...

नेपालको लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आएको बहराइनका १५ र तीन बेलायती नागरिकको टोली आज लु ...

वडा अध्यक्ष तामाङको ...

सोलुखुम्बु । करेण्ट लागेर मंगलबार निधन भएका माप्यदुधकोशी गाउँपालिका ५ का वडा अध्यक्ष निमराज तामाङको ...

राष्ट्रिय सम्मानसहित ...

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । व ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved