• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु : कोरोना संक्रमित महिला कोरानामुक्त

  • आश्विन ४, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । सोलुखुम्बुमा उपचाररत कोरोना संक्रमित महिला कोरोनामुक्त भएकीछिन् । सोलु अस्पताल फाप्लुमा उपचाररत संक्रमित महिलाको पुनः गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएकी महिलाको रिर्पोट नेगेटिभ आएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

कोरोना संक्रमण देखिए पछि उनलाई फाप्लु अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

 

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved