• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

शिक्षक आवश्क्यता

  • आश्विन १८, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु सदरमुकाम सल्लेरीमा सञ्चालित माउण्ट एभ्रेष्ट इंग्लीस सेकेण्डरी स्कुललाई माध्यमिक र आधारभूत तहका लागि केही शिक्षकहरु आवश्यक्ता परेको हुँदा योग्यता पुगेका इच्छुक व्यक्तिहरुवाट दरखास्त आव्हान गरिन्छ । इच्छुक व्यक्तिहरुले अध्यापन गराउन चाहेको बिषय उल्लेख गरी दरखास्त दिन सक्नेछन् ।

आवश्यक शैक्षिक योग्यता :
 माध्यमिक तहका लागि सम्बन्धित बिषयमा स्नातक तह उत्तीर्ण ।
 आधारभूत तहका लागि प्रविणता प्रमाण पत्र तह उत्तीर्ण ।
माध्यमिक तहको गणित र विज्ञान बिषयका साथमा कम्प्युटर बिषय अध्यापन गराउन सक्ने अनुभवीलाई बिशेष प्राथमिकता दिइनेछ ।निवेदनका साथमा प्राप्त कागजातहरुको आधारमा प्रारम्भिक छनोटमा पर्न सफल निवेदकहरुलाई मात्र अघिल्लो चरणको छनोटमा सहभागी गराइनेछ । सेवा सुबिधा स्कुलको नियमानुसार हुनेछ ।
 

माउण्ट एभ्रेष्ट इंग्लीस सेकेण्डरी स्कुल
सोलुदुधकुण्ड नगरपालिका ५, सल्लेरी
सोलुखुम्बु
फोन : ०३८ ५२०३१९
इमेल : [email protected]

 

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved