• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु : नवजात शिशुको शब भेटियो

  • आश्विन २५, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको लोखिममा नवजात शिशुको बेबारिसे शब भेटिएको छ । लोखिमको आइतबारे, छाँगामा सालनाल सहितको शिशुको शब भेटिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । 

माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । शिशुको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको र घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइृ छ ।

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved