• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

नेपाल विद्युत प्राधिकरण, सोलुखुम्बु वितरण केन्द्रको अनुरोध

  • आश्विन २५, २०७७
  • सोलुखुम्बु समाचार
alt

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र अन्तरगत रहेको तिङला सब स्टेशनवाट निस्कने लाम्माने, बेलिडाँडा, शेर्पा मुडे (बेलिडाँडा फिडर), लाम्माने, रमिते डाँडा, बरडाँडा हुँदै भदौरेसम्मको रमिते फिडर र लाम्मानेवाट बुस्तिङसम्मको बुस्तिङ फिडरहरु सुचारु भई लाइन सञ्चालन भइसकेकोले एच.टि., एल.टि पोलमा नचढ्न, नछुन, तार तथा सोर्ट स्टे वायरमा नछुन साथै पोलको वरिपरि नजान हुन, गाइवस्तुहरु पोलको वरिपरि नछाड्न हुन सबैमा अनुरोध गरिन्छ ।

 नेपाल विद्युत प्राधिकरण, सोलुखुम्बु वितरण केन्द्र
सोलुखुम्बु
फोन : ०३८ ५२०४०३
सु.भा. श्री जिवछ शर्मा - ९८५२८२८०३२
फोरमेन श्री पक्साल ठाकुर - ९८६५५४५४८८

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved