• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

बिष्णु पौडेलसहित तीन मन्त्री थपिए, इश्वर पोखरेल रक्षाबाट आउट

  • आश्विन २८, २०७७
  • सोलुखुम्बु समाचार
alt

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा दुई जना नयाँ मन्त्री थप गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ । खालीको रहेको अर्थ मन्त्रालयमा नेकपा महासचिब विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ भने शहरी विकास मन्त्रालयमा कृष्णगोपाल श्रेष्ठ र सिरहाका लिलानाथ श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्री नियुक्त गरिएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राख्नुभएको छ ।

महिला तथा बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयको जिम्मेवारी तोकिएको छ । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ ।

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved