• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सिमित साधन श्रोतमा पनि सोलुखुम्बु प्रहरीको कार्य उत्कृष्ट

  • आश्विन ३०, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । प्रमुख जिल्ला अधिकारी रमा आचार्यले सिमित साधन श्रोत र समस्याका बाबजुध सोलुखुम्बु प्रहरीले उत्कृष्ट गरेको बताउनुभएको छ । ६५ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले शुक्रबार आयोजना गरेको कार्यक्रममा आचार्यले सुशासन कायम गर्नका लागि प्रहरीले उदाहरणीय कार्य गरेको बताउनुभयो । वहाले दरबन्दी अनुरुपको प्रहरी कर्मचारी नभएपनि, भवन अभाव भएपनि प्रहरीले नागरिकसँग मिलेर काम गरेको बताउनुभयो । 

प्रहरी नायब उपरिक्षक टेकुनन्द इवा लिम्बुले थुप्रै आरोह अवरोह पार गर्दै प्रहरी वर्तमान अवस्थामा आइपुगेको बताउँदै कानुनि राज्य स्थापनका लागि प्रहरीलाई नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो ।

DSP Teku

कार्यक्रमका अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यका साथमा सुरक्षा निकायका प्रमुखहरुले पूर्व प्रहरीहरुसँग अन्तरक्रियासमेत गरेका थिए ।  कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने सोलुखुम्बुका कार्यरत १७ प्रहरी कर्मचारीलाई सम्मानित गरिएको थियो ।

Police_Samman list

 

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved