• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु : कोरोना संक्रमितको सम्पर्कमा रहेका ३० जनाको पिसिआर रिपोर्ट आयो

  • कार्तिक १३, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । यस अघि चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि ३० जनाको स्वाब संकलन गरि परिक्षण गरिएको थियो । संक्रमितको नजिकको सम्पर्कमा रहेका सबै ३० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको वडा अध्यक्ष मिङमार दोर्जी शेर्पाले जानकारी दिए ।

गत आइतबार बेनीका प्रहरी, एम्बुलेन्स चालक, जनप्रतिनिधि र स्थानियमा संक्रमण देखिएपछि मंगलबार वडा कार्यालयले गैह्र सरकारी संस्थाको सहयोगमा स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि काठमाण्डौ पठाएको थियो ।

कोरोना पुष्टि भएका बेनीका ४ जना मध्ये २ जनालाई घरमै आईसोलेसनमा राखिएको छ भने २ जनालाई जिल्ला अस्पताल फाप्लुको आईसोलेसनमा राखिएको छ ।

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved