• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु बहुमुखी क्याम्पसलाई पुस्तक सहयोग

  • कार्तिक २७, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । सोलुखुम्बु बहुमुखी क्याम्पसलाई हिमालयन नेपाल युथ क्लवले पुस्तक सहयोग गरेको छ । क्लवले केही पुराना पुस्तकहरु क्याम्पस प्रमुख उद्धवकुमार शर्मा मार्फत् क्याम्पसलाई बुधबार हस्तान्तरण गरेको हो । 

निशुल्क रुपमा क्लवमा उपलब्ध भएका पुस्तकहरु क्लवले क्याम्पसलाई हस्तान्तरण गरेको क्लवका अध्यक्ष पेम्बा गेलु शेर्पाले जानकारी दिए ।
आफूले अध्ययन गरिसकेको पुस्तकहरु क्याम्पसमा दान गरेर ज्ञान बाड्नका लागि युवाहरुलाई प्रेरित गर्न क्याम्पसलाई पुराना पुस्तकहरु हस्तान्तरण गरिएकोसमेत शेर्पाले बताए ।

यो पनि 

हिमालयन नेपाल युथ क्लवले गर्‍यो गार्मा मा.वि.लाई मास्क र सेनिटाइजर सहयोग

05D06090-0A1A-469A-8834-0E470068C9A0 FCD38486-BD67-4F82-A743-4F6AE08459E3 F4744088-E14F-4500-A2B7-291BA812E43F ABEFE94E-60B3-4E37-AFDB-B5CC54E5E366

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved