• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

फुटबल - बंगलादेशसँग खेल्दै नेपाल

  • कार्तिक २७, २०७७
  • सोलुखुम्बु समाचार
alt

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार बंगलादेशको सामना गर्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजेदेखि शुरु हुनेछ ।

दुवै टिम जितको लक्ष्यका साथ मैदानमा उत्रेपनि लामो समयपछि फुटबल फर्कदा दुवै टिम खुशी हुनेछन् ।

नेपाली प्रशिक्षक बाल गोपाल महर्जनले बंगलादेशविरुद्ध जितका लागि खेल्न आफ्ना खेलाडी आतुर रहेको बताए । प्रि म्याच कन्फरेन्समा मर्जनले ढाकामा नेपाली टिमको विगतको नतिजासमेत राम्रो रहेको बताए ।
कप्तान किरण चेम्जोङले पनि सकारात्मक नतिजाका लागि मैदानमा उत्रने बताए ।


बंगलादेश फुटबल टोलीका कप्तान जमल भुयानले पछिल्लो समय नेपालसँग व्यहोरेको हारको बदला लिन आफ्नो टिम तयार रहेको बताए ।

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved