• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

माप्य - खुम्बु मितेरी पुलको उद्घाटन भोलि, मुख्यमन्त्री राई सोलुखुम्बु आउनुहुँदै

  • मंसिर ५, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु   माप्य - खुम्बु मितेरी पुलको उद्घाटन भोलि हुँदैछ प्रदेश का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा पुलको उद्घाटन हुन लागेको हो

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने मितेरी पुल उद्घाटनको सम्पुर्ण तयारी पुरा भएकोमाप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए । 

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा सडकको पहुँच स्थापित गर्न ओर्लाङघाटमा निर्माण गरिएको पुलको उद्घाटन कोरोनासंक्रमणका कारण ढिलाई भएको अध्यक्ष राईले बताए

मितेरी पुल उद्घाटन कार्यक्रममा प्रदेश का अर्थमन्त्री इन्द्र आङबो, भौतिक योजना राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रतिनिधि सभा सदस्यहेमकुमार राई (सुरवीर), प्रदेश नम्बर नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य उत्तमकुमारबस्नेत, स्थानीय तहका प्रमुखहरु सहभागी हुने कार्यक्रम रहेको

पुल निर्माणको जिम्मा जलप नेपालले पाएको थियो ४८ मिटर लम्बाई मिटर चौडाईको पुल जलप नेपालले टेण्डर मार्फत करोड२९ लाख ९७ हजार सयमा काम सम्पन्न गरेको हो

पुल निर्माणमा संघीय सांसद कोष मार्फत करोड, प्रदेश सरकारबाट करोड, बाँकी माप्य दुधकोशी गाउँपालिका खुम्बुपासाङल्हामु गाउँपालिकाले लगानी गरेकाछन् पुलको क्षमता ५५ टनको रहेको

सम्बन्धित समाचारहरु

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

दशककै एशोसिएट प्लेयर ...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved