• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

अब स्थानीय सरकारको हिसाब खोजिन्छ - बलबहादुर केसी

  • श्रावण १५, २०७५
  • सोलुखुम्बु समाचार
alt

१५ साउन २०७५/सोलुखुम्बु समाचार - नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले स्थानीय सरकारले भ्रष्टचारको सिमा नाघ्दै मनपरी ढंगले अघि बढेको आरोप लगाएकाछन् । मंगलबार सल्लेरी सरकारबिरुद्ध कांग्रेसको बिरोध प्रदर्शनमा केसीले बजेटको चरम दुरुपयोग भएको भन्दै कांग्रेसले प्रत्येक गाउँपालिकाको हिसाब खोज्ने बताए । 

उनले ओली सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै सरकारको बिरोधको बिकल्प नरहेको बताए । उनले कांग्रेस सोलुखुम्बुको नेता कार्यकर्तातर्फ लक्षित गर्दै पार्टी भित्रको गुट उपगुट बन्द गर्नुपर्ने बताए ।
केसीले आफू पर्यटन मन्त्री हुँदा जिल्लाका लागि छुट्याएको पर्यटन रोयल्टी रकम वडा कार्यालयको भवन निर्माण भएको प्रति पनि असन्तुष्टी व्यक्त गरे । 

बिरोध ¥यालीपछि आयोजित कोण सभामा कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले जनताको ढाड सेक्ने गरी मुल्यवृद्धि गरेको बताउँदै लोकतान्त्रिक संस्कार विपरित सरकार चलेको आरोप लगाए ।  ¥यालीमा कांग्रेस कार्यकर्ताले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । सल्लरीवाट शुरु भएको बिरोध ¥याली बसन्त बजार, नयाँ बजार हुँदै पुनः सल्लेरी पुगेर सभामा परिणत भएको थियो ।

 

सम्बन्धित समाचारहरु

र्‍यापर भिटेन खोज्दै ...

काठमाडौं । छाडा शब्दको गीत गाएको भन्दै र्‍यापर भिटेन ९समीर घिसिङ० लाई प्रहरीले खोजी शुरु गरेको छ ...

सोलुखुम्बु : कोरोना ...

सोलुखम्बु । सोलुदुधकुण्ड नगरपालिका २ बेनीवाट स्वाब संकलन गरिएको ३० जनाको पिसिआर परिक्षणको रिपोर्ट ने ...

धान खेतमा ३ सय स्मार ...

जनकपुर । जनकपुरको धान खेतमा तीन सय सवारी चालक अनुमति पत्र फेला परेको छ। यातायात व्यवस्था विभाग, काठम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved