नेकपा एमाले खुम्बु गाउँपालिकाको दोस्रो अधिवेशनको पुस १९ मा 

सोलुखुम्बु । नेकपा एमाले खुम्बु पासाङल्हामु गाउँपालिका कमिटीको दोस्रो अधिवेशनको यही पुस १९ गते हुने भएको छ । दोश्रो अधिवेशन लुक्लामा हुने नेकपा एमाले खुम्बु पासाङल्हामु गाउँपालिका अधिवेशन आयोजक कमिटीका अध्यक्ष ल्हाक्पा गेल्जेन शेर्पाले जानकारी दिनुभयो । 

सर्वसम्मत रूपमा नै गाउँपालिका कमिटी चयन गरिने आयोजक कमिटी अध्यक्ष एवं नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य शेर्पाको भनाइ छ ।सोलुखुम्बुको ७ वटै पालिकामा नेकपा एमाले गाउँपालिका कमिटीको अधिवेशन सम्पन्न भइसकेको छ । 

Facebook Comments
Scroll to Top