पडकास्ट Reconnect with Manoj मा बुद्धि नारायण श्रेष्ठ

सोलुखुम्बु । बुद्धि नारायण श्रेष्ठ, योङ्ग स्टार क्लव सोलुखुम्बुका अध्यक्ष हुनुहुन्छ । सोलुखुम्बुको पहिलो सामाजिक संस्था योङ्ग स्टार क्लव सहित विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्नुभएका श्रेष्ठ सेवा निवृत्त इन्जिनियर समेत हुनुहुन्छ ।

सेवा निवृत्त भएपनि सधै आफूलाई व्यस्त र सक्रिय बनाइ रहनु हुने श्रेष्ठ धेरै जनाको प्रेरणा र आदर्श पात्र हुनुहुन्छ । सोलुखुम्बुवाट सञ्चालित पहिलो पडकास्ट रिकनेन्ट विथ मनोजमा उनै आदर्श पात्र श्रेष्ठले आफ्नो जीवनको भोगाईहरु बाड्नु भएको छ ।

हेर्नुहोस् पुरा भिडियो पडकास्ट:

Scroll to Top