एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा जिल्लास्तरीय तयारी तीव्र बन्दै गएकाे छ। एमालेको महाधिवेशन यही मंसीर २७ देखि २९ सम्म काठमाडौंमा आयोजना हुदैछ।